एमालेले बोलायो सचिवालय बैठक

डिसी नेपाल
३२ असार २०८२ ११:१५
72
Shares

काठमाडौं। नेकपा (एमाले) ले भोलि (बिहीबार) को लागि सचिवालय बैठक बोलाएको छ। दिउँसो १ बजै पार्टी मुख्यालयमा बस्नेगरि सचिवालय बैठक बोलाइएको हो।

साउन २ र ५ गते बस्ने पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको तयारीको सन्दर्भमा बैठक बोलाईएको प्रचार विभाग प्रमुख राजेन्द्र प्रसाद गौतमले जानकारी दिए।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा रहेको सनराईज हल विद्यान महाधिवेशन गर्ने भएको छ। विद्यान महाधिवेशनलाई लिएर अहिलेदेखि नै एमालेमा ध्रुवीकरण सुरु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.