इलामको सन्दकपुरमा हिन्दु–बौद्ध समुदायको एकता झल्काउने ‘नाग टाँस्ने’ अनौठो परम्परा (तस्बिरहरुमा)

डिसी नेपाल
१३ साउन २०८२ ८:३१
28
Shares

 इलाम। नागपञ्चमीको अवसरमा इलाम सन्दकपुर गाँउपालिका, वडा नं ५ जाँउबारीमा हिन्दु र बौद्ध समुदायको प्रतिक भएको नाग टाँसिएको छ । यो क्षेत्रमा दुवै समुदायको समान सहभागिता भएको कारण दुवै समुदायको प्रतिक भएको नाग टाँसिएको हो । उक्त क्षेत्रमा नागपञ्चमीको अघिल्लो दिन नागको पूजा र नागपञ्चमीको दिन नाग मात्र टास्ने प्रचलन पनि रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.