राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले एक विधेयक प्रमाणीकरण गरेका छन्।
संवैधानिक परिषद सबन्धी बिधेयक फिर्ता गरेका राष्ट्रपति पौडेलले बुधबार ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका हुन्।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्ति अनुसार संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमणीकरणको लागि पेस हुन आएको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment