असनमा यसरी मनाईयो पञ्चराँ पर्व (फोटोफिचर)
काठमाडौं। काठमाडौंको असनमा आज भाद्र कृष्ण त्रयोदशी दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरुले पञ्चराँ पर्व मनाएका छन्।
नेपाल परम्परागत बौद्ध धर्म संघले पञ्चराँ पर्वविशेष कार्यक्रम आयोजना गरिएको हो। केही दशकयता भक्तपुरमा पनि यो पर्व बौद्ध धर्मावलम्बीबाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन्।






























No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment