बुधबारदेखिको निरन्तर झरीले निथ्रुक्क काठमाडौं (तस्बिरहरू)
काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव जारी रहेको छ।
यसको प्रत्यक्ष असरस्वरूप बुधबार रातिदेखि काठमाडौं उपत्यकामा पनि वर्षा भइरहेको छ। बुधबारदेखि काठमाडौंसहित ललितपुर, भक्तपुर र छिमेकी जिल्लाहरूमा लगातार वर्षा भइरहेको हो।
रातिदेखि सुरु भएको झरी बिहीबार पनि जारी छ। वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरूमा सडक जलमग्न भएका छन्। कतिपय सडक डुबानमा परेका छन्।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment