एमाले मुख्यालय च्यासलमा तोडफोड

डिसी नेपाल
२३ भदौ २०८२ १५:५५
2.6k
Shares

काठमाडौं। दश जना भन्दा बढीको ज्यान जाने गरी प्रहरीले दमन गरेपछि उग्ररुप लिएको जेनजी प्रदर्शनकारीले एमाले मुख्यालय च्यासलमा ताडफोड गरेका छन्। प्रदर्शनकारीको एक समूहले एमाले मुख्यालयमा तोडफोड गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *