काठमाडौं महानगरपालिकाले अस्पतालहरुमा कुरुवालाई सुत्ने व्यवस्था मिलाउँदै

डिसी नेपाल
२३ भदौ २०८२ २०:३८
212
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले जेनजीहरुको आन्दोलनमा घाइतेहरुको उपचार भइरहेका अस्पतालमा सुत्ने व्यवस्था मिलाई रहेको छ। महानगरपालिका प्रहरी बलले अस्पतालमा कुरुवाहरुको लागि सुत्ने व्यवस्था मिलाइरहेको हो।

यसअघि महानगरले प्रदर्शनका क्रममा घाईते भएकाहरुको लागि १५ वटा एम्बुलेन्स, खाना र पानीको पनि व्यवस्था गरेको थियो। जसको कारण मेयर बालेन शाहको चौतर्फी चर्चा चलिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *