जेनजीहरुद्वारा सिंहदरबार छिर्ने प्रयास (तस्बिर)

डिसी नेपाल
२४ भदौ २०८२ १३:४८
420
Shares

काठमाडौं। जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले सिंहदरबार छिर्ने प्रयास गरेका छन्।

मंगलबार सिंहदरबार छिर्ने प्रयास गरेका उनीहरुलाई प्रहरीले रोकेको हो।

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ।

जेनजीहरुले आज विभिन्न राजनीतिक दलका पार्टी कार्यालय ,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *