मधेशका मुख्यमन्त्री सतिस सिंहको राजीनामा
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन्।
मंगलबार जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा प्रदर्शनकारीको ज्यान जानु असह्य पीडा र गहिरो दुःखको विषय बनेको भन्दै नागरिककै जीवन सुरक्षित गर्न नसकिएको वर्तमान परिस्थितिमा जनताको अधिकार र भविष्यप्रति उत्तरदायी हुँदै म मधेश प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment