राप्रपाका संघ र प्रदेशका सबै सांसदको राजीनामा
काठमाडौं । राप्रपाका सबै सांसदले राजीनामा दिएका छन्।
जेनजी आन्दोलनपछि विकसित पछिल्लो घटनाक्रमबाट वर्तमान सरकार, संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै राप्रपाले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूले सामूहिक राजिनामा दिई संसदबाट बाहिरिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment