रवि लामिछानेलाई आन्दोलनकारीले कारागार मुक्त गराए

डिसी नेपाल
२४ भदौ २०८२ १५:५२
320
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आन्दोलनकारीहरुले कारागार मुक्त गराएका छन्।

जेनजी प्रदर्शनकारीहरुले मंगलबार उनलाई कारागारमै गएर बाहिर निकालेका हुन्। प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव दिएका थिए। त्यसलगत्तै रविलाई थुनामुक्त गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *