आगजनीमा परी झलनाथ पत्नी घाइते, अवस्था चिन्ताजनक
काठमाडौं। आगजनीमा परी पूर्वप्रधानमन्त्री तथा नेकपा (एकिकृत समाजवादी)का नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छन्। प्रदर्शनकारीहरूको आज झलनाथ निवासमा गरेको आगजनीमा परी उनी घाइते भएकी हुन्।
उनलाई कीर्तिपुर स्थित बर्न अस्पतालमा पुर्याइएको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment