आन्दोलनकारीको सन्देशः ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’

डिसी नेपाल
२४ भदौ २०८२ १९:११
124
Shares

काठमाडौं। सोमबारदेखि आन्दोलनमा उत्रिएका जेनजी पुस्ताका प्रदर्शनकारीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गर्दै प्रदर्शन गरेका छन्।

मंगलबार अपरान्ह काठमाडौंको राष्ट्रिय अभिलेखालयको कार्यालय अघि प्ले कार्डसहित उभिएका उनीहरुले सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका हुन्।

‘इतिहास जोगाऔं’, ‘सार्वजनिक सम्पत्ति हाम्रो आफ्नै हो, यसलाई नफुटाऔं’लगायतका सन्देश लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.