शीतल निवास अगाडी सुरक्षा व्यवस्था कडा (तस्बिर)

डिसी नेपाल
२७ भदौ २०८२ ११:२९
136
Shares

काठमाडाैं। जेनजीको आन्दोलनपछि शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो। हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ।

सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *