राष्ट्रपति पौडेलद्वारा नागरिकता विधेयक प्रमाणीकरण

डिसी नेपाल
५ असोज २०८२ १३:२९
392
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपाल नगारिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विद्येयक आज प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *