वेस्ट इन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

डिसी नेपाल
१४ असोज २०८२ १७:५७
596
Shares

काठमाडौं। दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिज र नेपालबीचको टी–२० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ।

खेल आज राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ।

नेपालले सिरिजको उपाधि जितिसकेको छ। लगातार दुई खेलमा शान्दार जित दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई आज सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ।

टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.