नेपाल राष्ट्र बैंकले सुनको आयातको दैनिक सीमा बढायो, अब दैनिक २५ केजी
काठमाडौं। नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको सीमा बढाएको छ। नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एकीकृत परिपत्र संशोधन गर्दै सुन आयातको दैनिक सीमा २० केजीबाट २५ केजी पुर्याएको हो।
राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्सको भुक्तानी सीमामा पनि परिवर्तन गरेको छ।
हेर्नुहोस राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्र

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment