विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री सिंह
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह मंगलबार विश्वासको मत लिँदै छन्। आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने भएका हुन्।
नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्। कांग्रेसले एमाले र जनमतको समर्थनमा सरकारमा दाबी पेस गरिसकेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment