देउवाको सम्बोधनलगत्तै कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

डिसी नेपाल
२८ असोज २०८२ १४:३८
252
Shares

काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेलगत्तै नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । बैठक असोज ३० गते दिउँसो १ बजे पुनः बस्नेगरी स्थगित गरिएको हो ।

सम्बोधनमा देउवाले जेनजी आन्दोलनमा ज्यान गुमाएका शहिदहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । जेनजी आन्दोलनमा घाइते भएर उपचार गराएपछि देउवा आज पहिलो पटक सार्वजनिक भएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *