अस्ट्रेलियाका ओपनर डार्सी शर्टले एनपीएल खेल्ने
काठमाडौं । अस्ट्रेलियाका ओपनिङ ब्याटर डार्सी शर्ट नेपाल प्रिमियर लिग खेल्ने भएका छन् । उनलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।
स्रोतका अनुसार लायन्सले शर्टलाई अनुबन्ध गरेको भए पनि यसको आधिकारिक घोषणा गरेको छैन । टिमले केही दिनमै यसको औपचारिक घोषणा गर्न सक्ने बताइएको छ ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment