पूर्व मन्त्री शाहले माओवादी छाडे

डिसी नेपाल
३० असोज २०८२ ११:०७
56
Shares

काठमाडौं । पूर्वमन्त्री गणेश शाहले नेकपा माओवादी केन्द्र छाडेको घोषणा गरेका छन् । उनले आफू ७५ वर्ष पुगिसकेको हुँदा जेनजी आन्दोलनको ममर्मलाई ध्यानमा राख्दै पार्टी छाड्ने निर्णय गरेको बताएका छन् ।

हिमालय टेलिभिजनको समय सन्दर्भ कार्यक्रममा उनले आफूले पार्टी छाडेको र अब अर्को पार्टीमा नजाने स्पष्ट पारे । उनले आफूले राजनैतिक रूपमा अवकाश लिएको बताएका हुन् । राजनीतिबाट अवकाश लिएसँगै आफू माओवादीके साधारण सदस्यसमेत नरहेको उनले स्पष्ट पारेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *