मन्त्रिपरिषद् बैठक तीन बजे

डिसी नेपाल
३० असोज २०८२ १५:०५
36
Shares

काठमाडौं । सरकारको नियमित मन्त्रिपरिषद बैठक आज बस्दैछ। दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदमा बस्ने गरी बैठक डाकिएको छ।

बैठकका नियमति एजेण्डासँगै कामका विषयमा छलफल हुनेछ।

राजनीतिक दलले निर्वाचनको सुनिश्चितता सरकारले गर्न नसकेको आरोप लगाइरहेका बेला निर्वाचनको तयारीको विषयमा पनि छलफल हुने बताइएको छ।

बाढी पहिरोले पुर्‍याएको क्षति, पीडित नागरिकलाई दिइने राहत, जेनजी समूहको लगातारको खबरदारीलगायतका विषयमा छलफल हुने बताइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *