प्रहरी सेवामा प्रवेश गरेदेखि कहाँ–कहाँ कार्यरत थिए आइजीपीका दाबेदारहरु ?
काठमाडौं। नेपाल प्रहरीले अबको दश दिनभित्र नयाँ आइजीपी (प्रहरी महानिरीक्षक) पाइसक्नेछ। वर्तमान आइजीपी चन्द्रकुवेर खापुङ यही २६ गते अनिवार्य अवकाशमा जाँदैछन्। अबको दश दिनभित्र नयाँ आइजीपी नियुक्ति गर्नुपर्ने बाध्यतामा सरकार छ।
नयाँ आइजीपीका लागि यतिबेला विशेष गरी तीन जना एआइजीहरु प्रतिस्पर्धामा देखिएका छन्। एआइजीहरु दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीबीच नयाँ आइजीपीका लागि तीव्र प्रतिस्पर्धा छ।
डिसी नेपालले तीनै जना एआइजी प्रहरी निरीक्षक हुँदादेखि एआइजी हुँदासम्म कहाँ कहाँ बसे भनेर विवरण प्रस्तुत गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment