कांग्रेस नेता रामहरि खतिवडालाई पितृशोक

डिसी नेपाल
१७ कार्तिक २०८२ ७:०१
60
Shares

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विघटित प्रतिनिधिसभाका सदस्य रामहरि खतिवडालाई पितृशोक परेको छ।

उनका पिता जीवनाथ खतिवडाको आइतबार साँझ ७७ वर्षको उमेरमा निधन भएको हो।

उनी लामो समयदेखि अर्बुद (क्यान्सर) रोगबाट पीडित थिए। स्वर्गीय जीवनाथ खतिवडाको पार्थिव शरीरलाई सोमबार (आज) पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *