ड्रोनबाट देखिएको धादिङ, नैबिसे र आसपासका क्षेत्रहरु (तस्बिरहरुमा)

डिसी नेपाल
१८ कार्तिक २०८२ ९:५२
36
Shares

धादिङ, नैबिसे र आसपासका क्षेत्रहरुको मनमोहक दृश्यले धेरै जसो मानिसलाई लोभ्याउने गरेको पाइन्छ । धादिङ नेपालको प्रदेश नम्बर ३ मा अवस्थित मध्यपहाडी जिल्ला हो। उत्तर हिमालय पर्वतदेखि दक्षिणको महाभारत पर्वत श्रृङ्खलासम्म फैलिएको नेपालको एकमात्र जिल्लाको रूपमा परिचित धादिङमा ठूलाठूला टारहरू छन् भने प्रसिद्ध गणेश हिमालको काखमा अवस्थित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *