फलेवास नगर अस्पताल निर्माण सुरु
पर्वत । एक पालिका एक आधारभूत अस्पताल योजनाअन्तर्गत फलेवास नगरपालिकाले १५ शय्याको अस्पताल निर्माण थालेको छ। अस्पतालको शिलान्यास छ वर्षअघि भएको थियो।
अस्पताल भवन नौ करोड २८ हजार लागतमा धमाधम निर्माण भइरहेको छ। नगरप्रमुख गङ्गाधर तिवारीका अनुसार अस्पताल परिसर नौ रोपनी क्षेत्रफलको हुने छ भने भवन साढे दुईतले हुनेछ। आगामी दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment