संविधान खारेज र ऋण मिनाहा माग गर्दै सरकारलाई दुर्गा प्रसाईं समूहको ज्ञापन पत्र

डिसी नेपाल
२६ कार्तिक २०८२ १२:४८
72
Shares

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’ले गृह मन्त्रालयमा २७ बुँदे माग पत्र बुझाएको छ।

आज गृहमन्त्री ओमप्रकाश अर्यालसहितको वार्तामा प्रसाईं समूहका माधव प्रसाद खतिवडाले माग पत्र बुझाएका हुन्।

माग पत्र बुझाएपछि सुरु भएको वार्ता आजलाई सकिएको छ। माग पत्रमा संविधान खारेजदेखि, राजसंस्था पुनर्स्थापना र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसम्म छन्। साथै बैंक तथा वित्तीय संस्थाबाट लिइएको ऋण मिनाहाका माग पनि प्रसाईंले राखेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *