सुनको मूल्य घट्यो

डिसी नेपाल
२८ कार्तिक २०८२ ११:११
3.7k
Shares

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। आज सुन ५ सयले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ५० हजार २ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो। बिहीबार ३ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.