घट्यो सुनचाँदीको मूल्य

डिसी नेपाल
२ मंसिर २०८२ ११:२६
4.0k
Shares

काठमाडौं । अन्तरराष्ट्रिय मूल्य तथा स्थानीय मागआपूर्तिको प्रभावले स्थानीय बजारमा सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ३९ हजार ५०० निर्धारण भएको छ सोमबार एक तोला सुन दुई लाख ४३ हजार ३०० मा खरिदबिक्री भएको थियो

त्यसैगरी, चाँदीको मूल्य पनि घटेर आज तोलामा तीन हजा ९० पुगेको छ हिजो प्रतितोला चाँदी तीन हजार १५५ मा किनबेच भएको थियो

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार १० अमेरिकी डलरमा कारोबार भइरहेको छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *