एनपीएलमा दर्शकहरुको क्रेज (तस्बिरहरु)

डिसी नेपाल
१३ मंसिर २०८२ १९:५५
56
Shares

काठमाडौं। दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल)मा आज भएको खेलमा दर्शकहरुको भव्य उपस्थिति रहेको थियो। जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा दर्शकहरुले स्टेडियम खचाखच भरिएकोृ थियो।

आजको खेलमा पनि सुदूरपश्चिम रोयल्सले आफ्नो जित निकालेको छ। आजको जितसँगै सुदूपश्चिम आजसम्मको एउटा पनि खेल नहार्ने टोलीको रुपमा प्रस्तुत भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *