कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टी घोषणा सभामा को को पुगे? (तस्बिरहरु)
काठमाडाैं। आज ऊर्जामन्त्री कुलमान घिसिङको समर्थनमा उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा भएकाे छ। काठमाडौंको राष्ट्रिय सभा गृहमा सभा जारी छ। उज्यालो पार्टीको घोषणा सभालाई स्वयं घिसिङले सम्बोधन गर्ने बताइएको छ।
पार्टी घोषणा सभास्थलमा हरियो टोपी लगाएका हरियो झन्डा बोकेका समर्थकहरुको बाक्लो उपस्थिति छ। बलिरहेको चिम चुनाव चिह्न राखेको यस पार्टीले सभास्थलको प्रवेशद्वारामै ठूलो चिमको प्रतीकात्मक रूपमा खडा गरिएको छ।


























No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment