२२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाँडीगाउँमा र्याली (तस्विरहरू)
काठमाडाैं। २२औं राष्ट्रिय ज्यापु दिवसका अवसरमा हाडिँगाउँबाट वृहत् र्याली निकालिएको छ।
र्यालीको समुद्घाटन काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, काठमाडौं महानगरपालिका सम्पदा तथा पर्यटन समिति संयोजक एवं कामपा ८ का वडाअध्यक्ष आशामान संगत, कामपा ५ का वडाअध्यक्ष वीरेन्द्र प्रजापति लगायतले गरेका थिए। र्यालीमा विभिन्न गुठी खल: पुचहरूको सहभागीता रहेको छ।
















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment