काठमाडौं-धनगढी उडानमा देखिएको हिमाल-पहाडको मनमोहक दृश्यहरू (तस्विरमा)

डिसी नेपाल
२० मंसिर २०८२ १०:३०
32
Shares

काठमाडाैं। काठमाडाैंबाट धनगढी उडानका क्रममा जहाजको झ्यालबाट देखिएको हिमाल र पहाडी भू-दृश्य। पश्चिमतर्फको उडानमा मौसम खुला रहेकाले टाढासम्म फैलिएको हिमाली शृङ्खला, पहाडी भू-भाग र बादलको हल्का तह स्पष्ट रूपमा देखिएको छ।

यात्राका क्रममा देखिएको यस्तो दृश्यले नेपालको विविध भूगोल र प्राकृतिक सुन्दरताको झल्को दिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.