आज आइतबार, कति शुभ छ तपाईको दिन ? हेर्नुहोस् राशिफल
आज मिति २०७६ साल भदौँ २९ गते आइतबार । तदनुसार १५ सेप्टेम्बर सन् २०१९ । शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु । नेपाल संवत् ११३९ ञलगा, आश्विन कृष्णपक्ष, प्रतिपदा, १०ः४४ उप्रान्त द्वितीया तिथि ।
मेष
मनोरञ्जनमा दिन बित्नेछ, काममा ढिलासुस्ती हुनेछ।
वृष
आम्दानी राम्रो हुनेछ, नयाँ वस्तुको सुख मिल्नेछ।
मिथुन
नयाँ कामको थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ।
कर्कट
आत्म प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ।
सिंह
घाटामा मन जानेछ, अधुरा काम बाँकी हुनेछन्।
कन्या
जिम्मेवारीले सताउनेछ, स्वास्थ्यमा समस्या आउनेछ।
तुला
परिवारले खुसि दिनेछन्, प्रेममा प्रगति हुनेछ।
वृश्चिक
रोगले छोड्नेछ, भाइ भाइमा मित्रता हुनेछ।
धनु
चिन्ताले बाधा गर्नेछ्, काममा अलमल हुनेछ।
मकर
यात्राको सुख मिल्नेछ, दाजुभाइको साथ पाइनेछ।
कुम्भ
उत्साहले काममा प्रगति हुनेछ, सानो यात्रा हु्नेछ।
मीन
वादविवाद साम्य हुनेछ, भेटघाटमा रमाइलो हुनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment