जुवाङ खोलाको काखमा अवस्थित जितबहादुर गुरुङको बस्ती (तस्बिरहरू)

डिसी नेपाल
२४ मंसिर २०८२ १५:१८
32
Shares

धादिङ । धादिङको जुवाङ खोलाको किनार, घना जंगलबीचबाट बगिरहेझैँ देखिने पृथ्वी राजमार्गको छेउमै अवस्थित जितबहादुर गुरुङको बस्ती साँच्चिकै अद्भुत छ।

हरियालीले ढाकिएको वन, शान्त वातावरण, खोलाको ध्वनि र सुन्दर घरहरूको उपस्थितिले यो स्थानलाई झनै मनमोहक बनाउँछ।

यहाँ पुग्ने जोकोही यात्रु प्राकृतिक सौन्दर्यको आकर्षणमा एकछिनमै मोहित हुन्छन्। प्रकृतिको काखमा बसेको यो बस्ती धादिङको वास्तविक सुन्दरता झल्काउने एक अनुपम गन्तव्य हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *