कालाजग्राबाट देखिएका सुन्दर दृश्य (फोटोफिचर)
काठमाडौं। समुन्द्री सतहबाट करिब ३२०० मिटरको उचाईमा रहेको बाजुराको कालाजग्रा प्राकृतिक तथा धार्मिक हिसाबमा निकै महत्त्वपूर्ण छ। कालाजग्राबाट देखिने वरपरको दृश्यले पर्यटकलाई आकर्षण गर्ने गरेको छ।
यहाँबाट बाजुराका ठुला धार्मिक तथा पर्यटकीय स्थल बडीमालिका, बुढिनन्दा, हुम्ला, जुम्ला लगायत अग्ला सेताम्य हिमाल, अपी, शैपाल हिमाल लगायतका दृश्यहरु प्रष्ट देख्न सकिन्छ। साथै यहाँबाट बाजुराको सुन्दर क्षेत्र कोल्टी, पाण्डुसैन, पोरखेगढीको पनि दृश्यावलोकन गर्न सकिन्छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment