लालबाबु पण्डितको उम्मेदवारी सचिवमा

डिसी नेपाल
२९ मंसिर २०८२ २०:०७
204
Shares

काठमाडौं । नेकपा एकालेका नेता लालबाबु पण्डितले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्।

काठमाडौंमा जारी एमालेको ११औं महाधिवेशनमा लालबाबुले सचिव पदमा उम्मेदवारी दर्ता गराएका हुन्। यसअघि उनी नेकपा एमाले प्रशिक्षण विभाग प्रमुख भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.