रास्वपासँग कुलमान पुनः संवादमा
काठमाडौं । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पुनः संवादमा जोडिएका छन्।
कुलमान र रास्वपा वार्ता टोलीबीच यतिबेला संवाद जारी रहेको कुलमान स्रोतले जनाएको छ।
गएराति भएको वार्तामा कुलमानले कार्यकारी सभापति माग गरेपछि वार्ता निष्कर्षमा पुगन सकेको थिएन।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment