निर्वाचन आयोग परिसरमा नेताहरुको जमघट (फोटोफिचर)

डिसी नेपाल
१४ पुष २०८२ १७:११
36
Shares

काठमाडाैं। २१ फागुनको प्रतिनिधिसभाको निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउन राजनीतिक दलका नेताहरु काठमाडौं कान्तिपथस्थित निर्वाचन आयोग कार्यालयमा जमघट भएका छन्।

सोमबार समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन भएकाले दलका नेताहरु आयोग पुगेका हुन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *