कवि ठाकुर बेलवासेलाई पितृशोक
काठमाडौं । कवि ठाकुर बेलवासेलाई पितृशोक परेको छ। उनका पिता ईश्वरी प्रसाद बेलवासेको ८६ वर्षको उमेरमा आज निधन भएको हो।
दिवंगत बेलवासे विगत केही वर्षदेखि फोक्सोसम्बन्धी समस्याका कारण बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ। उनका तीन छाेरा र एक छाेरी छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment