मकवानपुरको जुरीखेतमा जिप दुर्घटना : चार जनाको मृत्यु, पाँचको अवस्था गम्भीर

डिसी नेपाल
२० पुष २०८२ १९:४४
192
Shares

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ।

आइतबार साँझ भीमफेदी गाउँपालिका६ जुरीखेतमा ना१ज १७७८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ६ जना पुरुष, एक जना महिला, दुई जना बालबालिका गरी ९ जना सवार रहेको टाटासुमो सडकबाट करिब एकसय मिटर तल खोल्सामा खसेको प्रहरीको भनाइ छ। घटनाको थप विवरण आउन बाँकि छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *