कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डपमा तयारी धमाधम (तस्विरहरु)
काठमाडाैंश्र पुस २७ गतेदेखि सुरु हुने नेपाली कांग्रेसको विशेष महाधिवेशनका काठमाडौंको भृकुटीमण्डपस्थित महाधिवेशन स्थलमा तयारी कार्य तीव्र पारिएको छ। मञ्च निर्माण, हल सजावट, ध्वनि तथा प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माणलगायतका कामहरू भइरहेको छ।











No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment