देउवा निवास पुगे शेखर

डिसी नेपाल
२८ पुष २०८२ १६:३१
1.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको आफू निकटको छलफलमा नेता शेखर कोइराला पुगेका छन्।

छलफलमा उनीसँगै सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डे, मिनेन्द्र रिजाललगायत नेताहरू सहभागी छन्। देउवाले छलफलमा कानुन व्यवसायीहरूलाई पनि बोलाएका छन्।

भृकुटीमण्डपमा विशेष महाधिवेशन नेतृत्व चयन गर्ने बाटोमा अघि बढेपछि देउवाले आफूनिकटलाई छलफलमा बोलाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *