बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भयो कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको छ।
कांग्रेस कार्यबहाक सभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक बुधबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको हो।
केही बेर बसेको बैठकमा कार्यबहाक सभापति खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए। बैठक केहीबेर मात्रै बसेको बुधबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment