काठमाडौं टुँडिखेलमा माघी पर्वको रौनक (फोटो फिचर)
काठमाडौं । बिहीबार देशभर माघे सङ्क्रान्ति र माघी पर्व मनाइएको छ। यस अवसरमा काठमाडौंको टुँडिखेलमा पनि बिविध सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की, मन्त्री एवम विशिष्ट व्यक्तिहरुले सहभागिता जनाएका छन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment