बालेन शाहद्वारा चोलुङ पार्क अवलोकन (तस्बिरहरु)

डिसी नेपाल
१० माघ २०८२ १२:२६
96
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले तेह्रथुम बसन्तपुरमा, चोलुङ पार्कको अवलोकन गरेका छन् । उनले जिल्ला भ्रमणको क्रममा शनिबार तेह्रथुम पुगेर उक्त पार्कको अवलोकन गरेका हुन् । तेह्रथुम बालेनका प्रतिस्पर्धी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो हो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.