ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु
चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ।
सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन्। यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।















प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment