फेशन कोरियोग्राफर हिमानी सुब्बाको अग्ररतामा होली विशेष फोटोसुट (तस्बिहरू)
काठमाडौं। रङहरूको विशेष पर्व वसन्त पञ्चमी अर्थात् फागु पूर्णिमाको पूर्वसन्ध्यामा फागु पर्वको झल्को दिने गरी विशेष फोटोसुट सम्पन्न भएको छ। फेशन कोरियोग्राफर हिमानी सुब्बाले रङहरूको यस विशेष पर्वलाई जीवन्त बनाउने आकर्षक पहिरनमा आफूलाई सुन्दर ढंगले प्रस्तुत गरेकी थिइन्।
कोरियोग्राफर सुब्बालाई मिसेस मङ्गोल नेपाल २०२५ की विजेता टिना आले कावर मगर र मिसेस ग्लोबल नेपाल २०२४ की विजेता सुनिता भुजेलले साथ दिएकी थिइन्। फोटोग्राफर स्यान्डी पण्डितको फ्रेममा कैद उक्त फोटोसुटमा एस.बी. फेसन बुटिकका क्रिएसनका पहिरनहरू प्रस्तुत गरिएको थियो।









No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment