काठमाडौं-३ मा मतगणना सुरु

डिसी नेपाल
२१ फागुन २०८२ २३:०४
7.2k
Shares

काठमाडौं । काठमाडौं-३ मा मतगणना सुरु भएको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङ उम्मेदवार रहेको काठमाडौं-३ मा मतगणना सुरु भएको हो।

उक्त क्षेत्रमा रास्वपाका राजुनाथ पाण्डे पनि उम्मेदवार छन्। उक्त क्षेत्रमा बिहीबार राति साढे १० बजेदेखि मतगणना सुरु भएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.