काठमाडौं-१ मा मतगणना सुरु

डिसी नेपाल
२२ फागुन २०८२ ०:०६
3.5k
Shares

काठमाडौं । काठमाडौं क्षेत्र न १ मा मतगणना सुरु भएको छ। बानेश्वरको सहकारी प्रशिक्षण केन्द्रबाट मतगणना सुरु भइरहेको हो।

काठमाडौं-१ बाट नेपाली कांग्रेसका प्रबल थापा क्षेत्री, एमालेका मोहनराज रेग्मी, नेपाली कम्युनिष्ट पार्टीका मेनुका भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रञ्जु न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्र चुनावी प्रतिस्पर्धामा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *